शिव मारुती ज्वेलर्स

सप्तरी ,भदौ १३ गते । सप्तरीमा नदीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।

मंगलबार जिल्लाको छिन्नमस्ता गाउँपालिका २ रम्पुरा टोल बस्ने शैलेन्द्र मण्डलको छोरा १२ वर्षीय आशिक मण्डलको मृत्यु भएको हो ।

शुभकामना

आफ्नै गाउँ नजिकै रहेको घोरद नदीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

२०८० भाद्र १३, बुधबार १५:४४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय