रौतहट ,भाद्र १५ गते । माधोपुर बजारका व्यापारी बन्दै त्रसित माधवनारायन ना.पा.६ माधोपुर बजारमा गएराती जय गढीमाइ सुनचाँदी पसलमा चोरी भएको छ।
पसलबाट लगभग सात लाख बराबरको सुनचाँदीका गहना लागायत पितल तथा तामाका बर्तन पनि चोरी भएको पसलका संचालक सरीता साहले बताएकी छिन।
शुभकामना



रक्षाबन्धनको मेलाको अवसरमा हरेक बर्ष झै यश बर्ष पनि मेला लागेको थियो स्टेजमा नाचगान हुँदै थियो मान्छे हिड्डूल देखि लिएर प्रशासनको निगरानी हुदाहुदै पनि चोरी बिषयले पुरै माधोपुर बजारको व्यापारी देखि सर्वसाधारण जनतामा त्रास उत्पन्न भएको छ ।
















