शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

बैतडी ,भाद्र २० गते । डडेल्धुरामा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथि रहेको एक कार्यक्रमको मञ्च ढलेपछि भागाभाग भएको छ। बुधबार डडेल्धुरा बहुमुखी क्याम्पसको २८औँ वार्षिकोत्सव कार्यक्रमको मञ्च अचानक ढलेपछि भागदौड मच्चिएको थियो।

मञ्चका अतिथिहरू हतारहतार भागेका थिए।स्टेजमा मुख्यमन्त्री शाहसँगै माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सदस्य सरस्वती खड्का, डडेल्धुराका प्रमुख जिल्ला अधिकार विश्वराज न्यौपाने, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुखलगायत रहेका थिए।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

मञ्च भत्किए पनि चोट भने कसैलाई पनि लागेको छैन। मञ्च भत्किएपछि केही समय कार्यक्रम स्थगित भएर पुन: सुरु भएको छ।

२०८० भाद्र २०, बुधबार ०८:२४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय