शिव मारुती ज्वेलर्स

एजेन्सी । भारतको मध्य प्रदेशमा बस दुर्घटना हुँदा १४ यात्रुको मृत्यु भएको छ । मध्य प्रदेशको रिवास्थित त्यहाँको राष्ट्रिय राजमार्गको हाइवे ३० मा भएको दुर्घटनामा ३५ यात्रु गम्भीर घाइते भएका छन् ।

गएराति १२ बजेतिर बस दुर्घटनामा परेको हो । पहाडबाट समथर भूमिमा झर्दै गरेको बस अचानक दुर्घटनामा परेको र दुर्घटनाको कारण खुल्न नसकेको अधिकारीहरूले बताएका छन् । हैदरावादबाट गोरखपुर जाँदै गरेको बसमा अधिकांश मजदुर रहेको जनाइएको छ ।

शुभकामना

२०७९ कार्तिक ५, शनिबार ०६:०८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय