शिव मारुती ज्वेलर्स

बारा , कार्तिक १७ गते । बाराको कलैयामा प्रिन्सीपल रुपेश स्वर्णकारको हत्या घटना नसेलाउँदै पुनः एक महिलाको शव भेटिएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका– ६ मा एक महिलाको शव भेटिएको हो । आज बिहान स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शुभकामना

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमरा र जितपुरको टोली घटनास्थलमा पुगेको थियो ।
महिलाको मुखमा चोटपटक तथा घटनास्थलको प्रकृतिले महिलाको हत्या हुन सक्ने प्रहरीको आशंका छ ।

२०८० कार्तिक १७, शुक्रबार ०३:१५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय