कपिलवस्तु : हिन्दूहरूको महान चाड पर्व शुभ दिपावली तथा छठ पर्वको पवन अवसरमा समस्त जिल्ला बासी, नगरवासी , शिक्षक-शिक्षिका, बुद्धिजीवी, आमाबुवा, समाजसेवी, शिक्षाप्रेमी, कर्मचारी, अभिभावक, विद्यार्थी-भाईबहिनी, सञ्चारकर्मी , सुरक्षाकर्मी , एवम सम्पूर्ण देश र विदेशमा बस्नु भएका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
Sudeep Paudel ( सुदिप पौडेल )
प्रमुख (Mayer)
कपिलवस्तु नगरपालिका
शुभकामना















