शिव मारुती ज्वेलर्स

वीरगंज, पर्सा ।राष्ट्रिय प्रजातन्त्र पार्टी का केन्द्रिय सदस्य तथा बिगत प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं ३बाट प्रतिनिधि सभा सदस्य को उम्मेदवार अंगद ठाकुर द्वारा हिन्दु धर्मको पवित्र पर्व शुभ दिपावली को अवसर मा नेपाली दाजुभाइ दिदीबहिनी तथा इष्टमित्र बन्धुबान्धव र शुभचिन्तकहरुमा हार्दिक मंगलमय शुभ-कामना व्यक्त गरेका छन्।

साथै आजको यस सुखद घडीमा धन्नधान्य की देवी माता लक्ष्मी हामी नेपालीहरु लाइ अन्नधन ले परिपूर्ण गरून् ।माता लक्ष्मी र आराध्य देव भगवान पशुपतिनाथ ले हामी सम्मत नेपालीको कल्याण गरुन भनी कामना सहित यस आर्थिक संकटको घडीमा देशबासीमा नवीच सोच को निम्ति उर्जा प्रदान गर्नु को साथै देश निर्माण को क्रममा बिगत का सम्पूर्ण राम्रा नराम्रा कामहरु को हिर्दयागमन गरी एउटा असल समाज देखी सबल राष्ट्र निर्माण को महान अभियान मा जुटन प्रेरणा प्रदान गरून्। ।देश मा देखा परेका सम्पूर्ण अनैतिक क्रियाकलाप तथा भष्ट्र राजनितिज्ञ को अन्त्य हुने गरी शक्ति,सोच,सदबिबेक जनमानसमा पलाओस भनी कामना गर्दै आउदो निर्वाचन मा जनता को सेवक निर्वाचित होस मालिक होइन ।मत किनबेच मोलतोल को प्रबृति अंन्त होस यस्ता घृणित कार्य मा लाग्ने लगाउने कानुनी दायरा भित्र परून ।अब पनि देश को अवस्था र ब्यवस्था परिवर्तन गरिएन र उही परानै नेता हरुले केही गर्ला भन्ने आश गरेर बस्दा हामी नेपाली कहाँ पुग्ला भनी सजिलै कल्पना गर्न सकिन्छ ।

शुभकामना

तसर्थ अब नेता सच्याउने र देश जोगाउने कार्य को निम्ति अग्रसर होऔ। नेपाल बचाउन र जनता लाइ यी भ्रष्ट नेता तथा तिनका मतियार बाट जोगाउन राजा सहित प्रजातन्त्र मात्र एउटा बिकल्प रहेको ले एक पल्ट राष्ट्रबादी बनौ राष्ट्र जोगाऔं र राष्ट्रघाती लाइ पाखा लगाऔं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य अंगद ठाकुरको भनाइ रहेको छ।

२०८० कार्तिक २६, आईतवार १५:०६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय