शिव मारुती ज्वेलर्स

धनुषा ,कार्तिक २९ गते । नेपाल रेल्वेमा कटेर एक जनाको मृत्यू भएको छ । घटना आजै बिहान भएको हो ।

धनुषाको विदेह नगरपालिकाको बैदेही स्टेशनस्थित रेल्वे लीकमा एक जनाको कटेर मृत्यू भएको प्रहरीले जनाएको छ । रेल्वे लीकमा पर्दा शरिर दुई टुक्रा भएको प्रत्यदर्शीहरुले जनाएको छ ।

शुभकामना

बिहान जनकपुरबाट भारतको जयनगरको लागि छुटेको रेलमा कटेर मृत्यू भएको हो । मृतको सनाखत हुन सकेको छैनन् भने प्रहरीको टोली घटनाको मुचुल्का गरिरहेको छ ।

यस घटनाबारे थप विवरण आउन बाँकी छ ।

२०८० कार्तिक २८, मंगलवार ०५:२१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय