शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोक्स नेपाल , कार्तिक ७ गते । जनकपुरधामबाट स्रोत नखुलेको साढे ३८ लाख रुपैयाँसहित एक युवक पक्राउ परेका छन्।

महोतरीको भंगहा नगरपालिका १ बस्ने २१ वर्षीय सुवम राज चौवेलाई स्रोत नखुलेको रुपैयाँसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

निर्वाचनलक्षित विशेष सुरक्षा योजनाअनुरूप आइतबार साँझ करिब साढे ४ बजेको समयमा भारतबाट भन्सार छली अवैध रूपमा रकम नेपाल ल्याउँदै गरेको सूचनाको अधारमा जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाबाट युवकलाई उक्त रकमसहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

बरामद गरिएको रकमसहित युवकलाई आवश्यक कारवाहीका लागि जनकपुर भन्सार कार्यालय धनुषामा पठाईएको प्रहरीले जनाएका छन् ।

२०७९ कार्तिक ७, सोमबार ०९:३०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय