शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,भाद्र १८ गते । सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो ।

शुभकामना

यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

२०८१ भाद्र १८, मंगलवार ०१:३५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय