महोत्तरी । बाल अधिकार समितिको बार्षिक समीक्षा सम्पन्न भएको छ । एकडारा र सम्सी गाउँ पालिकामा रहेको बालबालिका को सबाल र स्वास्थ्य र शिक्षा सम्बन्धि विगत अवस्था र हाल स्वास्थ्य र शिक्षामा भएको सुधार सम्बन्धि र बाल अधिकार समिति वार्षिक समिक्षा सम्पन्न भएको छ।
दलित समाज उत्थान समिती नेपाल र world vision international nepal सहजीकरण मा संचालित बाल संरक्षण सम्बन्धि विभिन्न कार्यक्रम त्यसमा आएको बालबालिकाको अघिकारलाई गाउँ पालिका सम्म सहयोगि रूपमा कार्य गर्दै आएका बाल संरक्षण अधिकृत world vision international nepal बर्दिवास शाखा कृपराज जोशि बताए ।
शुभकामना

प्रमुख अतिथि एकडारा गाउँपलिका अध्यक्ष दिप नारायण मण्डल र उपाध्यक्ष महजवि खातुन र दलित समाज उत्थान समिती नेपालको अध्यक्ष डयाजी पाण्डेय, सम्सी गाउँपालिका अध्यक्ष राम नाथ यादव, एकडारा गाउँ १ वडा अध्यक्ष मनोज मण्डल ,वडा २ का अध्यक्ष सखिचन यादव , वडा २ को अध्यक्ष राम विलास यादव,वडा ४ को अध्यक्ष द्रवेश यादव ,एकडारा गाउँ पालिका स्वास्थ्य शाखा प्रमुख महिन्द्र मण्डल , शिक्षा प्रमुख सिवशरण दास ,ग्रोखाली बाल संजाल एकडारा र सम्सी बाल संजालका बालबालिका र बाल संरक्षण अधिकृत world vision international nepal बर्दिवास शाखा कृपराज जोशि ,संचारकर्मी लगायत का व्यक्ति उपस्तिथि रहेको थियो ।














