शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,माघ २७ गते । धनगढीमा विद्यालयबाट फर्किँदै गरेकी किशोरी बलात्कृत भएका छन् ।

बिहिबार साँझ स्कुलबाट घर फर्किंदै गरेकी किशोरीलाई १८ वर्षीय युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्र बोहराले बताए ।

शुभकामना

बाजुराबाट अध्ययनका लागी धनगढी आएकी उनी ७ कक्षामा पढ्दै छिन् । स्कुलबाट घर फर्किने क्रममा युवकले आफ्नो घरमा लगेर उनलाई बलात्कार गरेको डीएसपी बोहराले जानकारी दिए ।

घटनाबारे जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

२०८१ माघ २७, आईतवार ०८:२५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय