शिव मारुती ज्वेलर्स

धनुषा । धनुषाकाे जनकपुर ढल्केवर सडक खण्डकाे महेन्द्रनगरमा आज विहानदेखि गरिएकाे चक्का जामकाे दृश्य गरिएको छ ।

चक्का जामले गर्दा जनकपुर ढल्केवर सडकमा चल्ने लामाे तथा छाेटाे दुरीका सवारी साधन बाटामै राेकिएका छन् ,भने यात्रुहरु अलपत्रमा परेका छन् ।

शुभकामना

नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका विरुद्ध प्रदर्शन गर्दै चक्का जाम गरेकाे बताईएकाे छ ।

२०८१ फाल्गुन ८, बिहीबार ०५:५७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय