महोत्तरी । बर्दिबासको ५ वटा निजी हस्पिटल बन्द गर्न मुख्य मन्त्रीले निर्देशन गरेका छन् ।
सञ्चालन अनुमति नलिएका पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा डेन्टल क्लिनिक प्रालिलाई तत्काल बन्द गर्न मुख्यमन्त्री सतिश सिंहले निर्देशन दिएका हुन्।
शुभकामना

यी ५ वटा निजी हस्पिटल गौर कानुनी रुपमा संचालन मा रहेका छन् ।















