शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,फाल्गुन २० गते । थापाथलीमा मेलम्चीको पाइप फेरि फुट्यो, बाढीले भ्वाङ पारेपछि सडकसमेत अवरुद्ध भएका छन् ।

काठमाडौँको थापाथलीमा फेरि मेलम्ची खानेपानीको आपूर्ति सञ्जालको पाइप फटेको छ। आझ (मंगलबार) बिहान थापाथली चोक नजिकै मेलम्चीको पाइप फुटेको हो।

शुभकामना

पाइप फुटेपछि सडकभरि नै पानी बगेको छ भने सडक समेत भत्किएको छ। थापाथलीमा पाइप लाइन फुट्नुको कारण भने खुलिसकेको छैन।

यसअघि बबरमहल क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक तथा वरपरका घरहरूमा बाढी नै आएको थियो।

­

२०८१ फाल्गुन २०, मंगलवार ०२:१०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय