शिव मारुती ज्वेलर्स

कञ्चनपुर । कञ्चनपुरमा एक नाले भरुवा बन्दुकसहित एक पक्राउ परेका छन्।

कृष्णपुर नगरपालिका–१ निगाली बस्ने ६२ वर्षीय नरबहादुर बुढालाई एक नाले भरुवा बन्दुक थान–१, केप थान–६६ र आधा बोतल बारुदसहित अस्थायी प्रहरी पोष्ट पहरिया, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ति टोलीले सोमवार राति १० बजे पक्राउ गरेको छ

शुभकामना

२०८१ फाल्गुन २७, मंगलवार ०२:१२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय