शिव मारुती ज्वेलर्स

महोत्तरी । महोत्तरीमा बिहेको रथ पल्टिदा एक बालकको मृत्यु भएको छ।

बुधवार राति महोत्तरीको रामगोपालपुर नगरपालिका–९ खोपिस्थित सडकमा एएस–०२–४७७५ नम्बरको रथ पल्टिदा रथमा सवार भारत बिहार सितामढी सोनबर्षा बस्ने रूदल रामको छोरा १२ वर्षीय आदित्य रामको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी एकेडेमी पर्सा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

शुभकामना

साथै दुर्घटनामा घाइते भएका रथमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार रथ चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

२०८१ फाल्गुन २९, बिहीबार ११:४२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय