शिव मारुती ज्वेलर्स

आज चैत्र ०८ गते एसईई परीक्षा अन्तर्गत दोस्रो  दिन सुरु भएको अनिवार्य नेपाली विषयको प्रश्नपत्र १ मिनेटमै आउट भएको छ ।

परीक्षा हलबाट एक विद्यार्थीले मोबाईल मार्फत सो प्रश्नपत्र आउट गरेको पाईएको छ ।

शुभकामना

यद्यपी, कुन परीक्षा केन्द्रबाट आउट भएको भनेर खुलेको छैनन् । हिजो पनि अँग्रेजी विषयको प्रश्नपत्र २५ मिनेटमै आउट भएको थियो ।

२०८१ चैत्र ७, शुक्रबार ०३:४७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय