शिव मारुती ज्वेलर्स

महोत्तरी ,चैत्र ०९ गते। एकडारा गाउँपालिकामा क्रिकेट खेल्न गएका एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

एकडारा गाउँपालिका ४ का श्रवण यादवका १० वर्षीय छोरा आलोक कुमारको डुबेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलालप्रसाद जैसवालका अनुसार आलोक गाउँका साथीहरूसँग क्रिकेट खेल्न घरबाट निस्केका थिए ।

शुभकामना

घरबाट निस्केका उनले वडा नम्बर ३ स्थित वनमा रहेको एउटा खेतमा बनाइएको क्रिकेट मैदानमा खेल्न पुगेका थिए । तर उनी पोखरीमा मृत फेला परेको प्रहरीेले जनाएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

२०८१ चैत्र ८, शनिबार १३:१८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय