सुनसरी ,चैत्र ०९ गते । संयुक्त टोलीद्वारा सीमा निगरानीमा जुटिरहेको छन् ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-८ सोनयाहीस्थित सीमा क्षेत्रमा सुरक्षा कायम गर्न सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पाेष्टका प्रहरी जवान र भारतका सीमा सुरक्षा बलका जवानले संयुक्तरुपमा अनुगमन तथा पेट्रोलिङ गरिएको छ ।
शुभकामना

सुनसरीमा हात हतियारको गतिविधि र चोरी तस्करीलाई न्यूनीकरण गर्न दुवै देशका सुरक्षा बलले संयुक्तरूपमा निगरानी गर्दै आएका छन् ।














