फोकस नेपाल ,चैत्र ३० गते । १३ फीट लम्बाई राजगोमन सर्पको फेला परेको छ ।दाङको घोराही उपमहानगरपालिका–२ स्थित बलरामपुर बस्ती नजिकबाट उद्दारकर्ताले उद्धार गरेको राजगोमन (किङ कोब्रा)सर्पको नाप लिइँदै ।
१३ फीट लम्बाई र ८ किलोग्राम तौल भएको यो सर्प नेपाल सरकारले संरक्षित वन्यजन्तुको सूचीमा राखेको दुर्लभ तथा विषालु सर्प हो ।
शुभकामना

उद्धार गरिएको उक्त सर्पलाई जीवितै डिभिजन वन कार्यालय, घोराहीमा बुझाइएको छ।















