शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,चैत्र ३१ गते ।  नक्कली पेस्तोल देखाएर लुटपाट गर्न प्रयास गर्ने व्यक्ति पक्राउ  परेका छन् ।

धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका ४ रामचोक स्थित रहेको सेन्ट्रल फाइनान्स बैंकमा एकजना व्यक्ति पेस्तोल लिएर आई बैंकको कर्मचारीलाई डर त्रास देखाई,लुटपाट गर्न खोजेको थियो ।

शुभकामना

एक जना ब्यक्तिले शसस्त्र प्रहरि बल नं.८ गण लाई जानकारी गराउदा सशस्त्र प्रहरी निरीक्षक बाबुकाजी कटवाल सहितको टोलि बैंकमा गएर चेक जाँच गर्दा सर्लाही जिल्ला कविलासी नगरपालिका ८ बस्ने २८ बर्षिय संजय साहको साथबाट नक्कली पेस्तोल थान १ बरामद गरि साहलाइ अनुसन्धानको लागि नेपाल प्रहरीलाई बुझाई जिल्ला प्रहरी धनुषा पठाएकोछ ।

२०८१ चैत्र ३०, आईतवार १३:२२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय