शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,बैशाख ११ गते ।  इटहरीमा पिकअप भ्यान दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।कोशी राजमार्गअन्तर्गत इटहरी–१२ खनारमा प्रदेश १–०२–००२च ६३९८ नम्बरको आज दिउँसो दुर्घटना भएको मालवाहक पिकअप भ्यान ।

विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३९२४ नम्बरको यात्रुवाहक बससँग सामान बोकेर विराटनगरतर्फ गइरहेको पिकअप भ्यान एकापसमा ठोक्किएर दुर्घटना हुँदा पिकअप भ्यानका चालक धनकुटा जोरपाटी घर भएका चक्रबहादुर कट्वाल र बसमा सवार सुन्दरहरैचाका नाजिर हुसेन सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

शुभकामना

२०८२ बैशाख ११, बिहीबार १०:१८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय