सम्सी ,महोत्तरी । कन्वामा श्राेतनखुलेकाे ८ लाख रकम सहित दुई जनालाई प्रहरीले प्रकाउ गरेका छन ।
महाेत्तरीकाे आैरही नगरपालिका ४ कठुधारकाे गाैशाला सम्सी सडक खण्ड बाट प्रकाउ गरिएकाे प्रहरी प्रवक्ता शैलेन्द्र कुमार भट्टले जानकारी दिएका छन ।
शुभकामना

जिल्ला बाट खटिएकाे् प्रहरी र मातहतमा रहेकाे प्रहरीले चेक जाँच गर्दा माेटरसाईकल चालक सम्सी गाउँपालिका ७ का वर्ष २५ काे रवि साह र पछाडि बस्ने भारतीय नागरीक सीतामढि जिल्ला कन्हा बस्ने वर्ष २० का रितेश साह रहेका छन । रितेश साहकाे शरीर चेक जाँच गर्दा १००० हजारकाे दरकाे नाेट ८०० वटा अर्थात ८ रु लाख सहित माेटरसाईकल बरामत गरिएकाे छ ।
उनी दुबैजनालाई समाननिय जिल्ला अदालत बाट हुण्डी काराेवार मुदा चलाई ७ दिनकाे म्याद थप गरि अनुसन्धान भई रहेकाे भट्टले जानकारी दिएका छन।















