शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,जेष्ठ ८ गते  । नेपाली काँग्रेसका युवानेता हरिनन्दन यादवलाई गोडैता स्थित हुलाकी सडक खण्डमा अज्ञात समूह द्वारा संघती हमला भएको छ।

हिजो दिउँसो करिब ४- ५ बजेको समयमा सर्लाहीको मलंगवा देखी घर फर्किने क्रममा नेपाली काँग्रेसका युवानेता हरिनन्दन यादवलाई गोडैता स्थित हुलाकी सडक खण्डमा ३ वटा गाडीले बाटोमा छेकेर र करिब २ कि.मी.सम्म लखेटेर वगदह चिनीमिल नजिक फाईरिङ्ग गरी गाडीलाई अगाडी बाट घेराहाली गाडी तोडफोड, कुटपिट र लुटपाट गरेको छ।

शुभकामना

गुण्डागर्दी शैलीमा बाटो घेरा हाली हमला गरेका छन् । प्रहरी घटनास्थल पुगी घटना बारे अनुसन्धान भइरहेको बारे सर्लाही प्रहरीले जनाएका छन् ।

२०८२ जेष्ठ ९, बिहीबार ०२:०६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय