धर्मेन्द्र कुमार कुर्मी,विजयनगर,जेष्ठ १६ गते ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा मन्तव्यकला, नेतृत्व विकास, उद्यमशीलता, सकारात्मक साेँच र महिला अधिकार विषयक दुई दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
शुभकामना

महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत प्रशिक्षण तालिम सुरु भएको हाे ।
गाउँपालिकाकाे आयाेजना र समृद्धि सामुदायिक विकास सेवा केन्द्रकाे सहजीकरणमा दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन भएको छ ।














