शिव मारुती ज्वेलर्स

काठमाडौँ, कार्तिक १८ गते । मंसिर १ गतेदेखि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द हुने भएको छ ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा यातायात कार्यालयका कर्मचारीसमेत खटिनुपर्ने भएकाले अनलाइन आवेदन प्रणाली बन्द गर्नुपरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

शुभकामना

शुक्रबार सूचना जारी गर्दै मंसिर १ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका आवेदन प्रणाली बन्द रहने उल्लेख गरिएको छ ।

२०७९ कार्तिक १८, शुक्रबार ११:५७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय