शिव मारुती ज्वेलर्स

फोकस नेपाल , असार ०९ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियाँमा सोमबार दिउँसो ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। लौनियाँबाट दमावतीतर्फ जाँदै गरेको स १ त ६७०० नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रित भएर पल्टिएको हो।

दुर्घटनामा सोही ठाउॅंका ट्र्याक्टर चालक ३८ वर्षीय देवेन्द्रप्रसाद साहको मृत्यु भएको एसपी ढकेन्द्र खतिवडाले बताए ।

शुभकामना

घाइते भएका साहलाई उपचारको लागि गजेन्द्रनारायण सिहं अस्पताल राजविराजमा ल्याइॅंदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

२०८२ असार ९, सोमबार १४:२५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय