शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,असार १५ गते ।  एसईईमा असफल भएपछि एक जनाले गरे आत्महत्या, तीन जना किशोरीले गरिन् विष सेवनका छिन् ।

सिराहाको धनगढीमाई गाउँपालिका–१० श्यामपुरकी एक किशोरीले एसईईमा असफल भएपछि घरमै झुन्डिएर आत्महत्या गरेकी छिन्।

शुभकामना

उता सिरहाकै लहान नगरपालिका–२० की तीन किशोरीले परीक्षा परिणाममा असफल भएपछि विष सेवन गरेका छन्। उनीहरू अहिले अस्पतालमा उपचाररत छन्।

२०८२ असार १५, आईतवार ०३:३०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय