शिव मारुती ज्वेलर्स

महोत्तरी । वलबा नगरपालिका ४ परौलबाट “प्रहरी हुँ” भन्दै सर्वसाधारणलाई धम्काउदै आएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । २९ वर्षिय कृष्ण कुमार महतोलाई विहीवार पक्राउ गरि  पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

जिल्ला प्रहरी कार्यालय महोतरीमा कार्यरत छुँ भन्दै स्थानीयवासीहरुलाई धम्की दिंदै आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माले बताउनु भयो । घरमै लुकिछिपी रहेको अवस्थामा पक्राउ गरिएको हो । महतोमाथि अभद्र व्यवहार शीर्षकमा मुद्दा चलाइएको छ ।

शुभकामना

२०८२ असार १६, सोमबार ०६:५७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय