शिव मारुती ज्वेलर्स

सिरहा ,असार ३२ गते । तरकारी बोक्ने बोलेरो जीपमा लुकाएर तस्करी गर्न खोजिएको गाँजा सशस्त्र प्रहरीले बरामद गरे

सिरहाको मिर्चयाबाट कटारी हुँदै घुर्मी जाने सिद्धिचरण लोकमार्गको कटारी–२ स्थित गराँस क्षेत्रमा सशस्त्र प्रहरीको चेकजाँचमा पारेको उक्त बोलेरो (को १ ज १२७५) मा लुकाएर राखिएको ४३६ किलो १ सय ४० ग्राम गाँजा बरामद भएको हो ।

शुभकामना

गाँजा १२ वटा बोरामा लुकाईछिपाई तरकारीका थुम्बाबीच राखिएको थियो । बोलेरोमा शङ्का लागेपछि सशस्त्र प्रहरीले चेकजाँच गर्दा लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

२०८२ श्रावण १, बुधबार ०९:०७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय