फोकस नेपाल ,श्रावण ०२ गते । रौतहटमा एक छात्रालाई अनुचित सन्देश पठाउने शिक्षकलाई बर्खास्त गरेका छन् ।
छात्रालाई अनुचित सन्देश पठाएको आरोप लागेका रौतहट गरुडाका श्रीपुरस्थित श्रीमाध्यमिक विद्यालयका शिक्षक रवीन्द्रप्रसाद साहलाई विद्यालयले बर्खास्त गरेको छ ।
शुभकामना

शिक्षक विरुद्ध प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएपछि उनी अहिले प्रहरी हिरासतमा छन् ।














