शिव मारुती ज्वेलर्स

फोकस नेपाल , श्रावण ०४ गते । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन् ।

उनलाई आइतबार काठमाडौ प्रहरी परिसरको विशेष टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

शुभकामना

जिल्ला अदालत काठमाडौंबाट गत चैत २५ गते पक्राउ अनुमति लिएर उनीमाथि प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो ।

२०८२ श्रावण ५, आईतवार १५:००

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय