शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,महोत्तरी । गौंशाला ८ मा ट्रान्सफर्मर चोरी  किसान र विकासमाथि गम्भीर प्रहार भएको छ ।

अहिले ग्रीष्मकालको चर्को गर्मी, किसानहरूका लागि खेत सिँचाइ र उत्पादनको अत्यन्तै संवेदनशील समय हो। तर यस्तै बेला गौंशाला नगरपालिका वडा नं. ८ स्थित चिनिमिलतर्फ जाने बाटोमा जडान गरिएको डीप बोर्डिङ ट्रान्सफर्मर र अन्य विद्युतीय सामग्रीहरू हिजो राति करिब १२ बजे अज्ञात समूहद्वारा चोरी र तोडफोड गरिएको छ।

शुभकामना

यो घटना केवल ट्रान्सफर्मर चोरीको होइन किसानको पसिना र समाजको समग्र विकासमाथि गम्भीर प्रहार हो ।

 

२०८२ श्रावण ७, मंगलवार ०५:१०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय