शिव मारुती ज्वेलर्स

फोकस नेपाल , श्रावण ०७ गते । छोरालाई आफ्नै बुवाको हत्या आरोप पक्राउ परेका छन् ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ (साविक घुस्की–४) मा पारिवारिक जग्गा विवादले उग्र रूप लिँदा छोराले आफ्नै बुवाको हत्या गरेका छन्।

शुभकामना

स्थानीय ३५ वर्षीय रियाज अन्सारीले ६५ वर्षीय बुवा सबिब अन्सारीलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। लामो समयदेखि जग्गाको स्वामित्व र अंशबन्डालाई लिएर विवाद चलिरहेको पारिवारिक स्रोतको भनाइ छ।

घटनापछि प्रहरीले रियाजलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

२०८२ श्रावण ८, बुधबार १४:२५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय