फोकस नेपाल ,श्रावण ०८ गते । दक्षिण कोरियाको नाजुस्थित एक सिमेन्ट ब्लक कारखानामा काम गर्ने श्रीलङ्काका श्रमिकलाई प्लास्टिकले बेरेर सिमेन्ट ब्लकसँग बाँधेर फोर्कलिफ्ट (치게차) मार्फत घुमाइएको भिडियो सार्वजनिक भएपछि ठूलो आलोचना भएको छ। घटना फेब्रुअरीमा खिचिएको भए पनि अहिले मात्र सार्वजनिक भएको हो।
राष्ट्रपति ली जे–म्युंगले यसलाई गम्भीर मानवअधिकार उल्लङ्घन भन्दै तत्काल छानबिनको आदेश दिएका छन्। कारखानाले यसलाई “मजाक” भन्दै पन्छाउन खोजे पनि मानवअधिकारकर्मीहरूले यसलाई श्रमिकमाथिको क्रूर व्यवहार बताएका छन्।

सामान्य आयुर्वेद चिकित्सा/AHA (कविराज) मा भर्ना खुल्यो ।

शुभकामना

शुभकामना

विदेशी श्रमिकमाथि हुने यस्तो दुव्र्यवहारको विरोध गर्दै आवाज उठाउन सबैलाई आह्वान गरिन्छ।


								
							
							
										
										






												
												
												
												
												
												
								
								
								
								
								





