फोकस नेपाल , श्रावण ११ गते । जनकपुरधाममा पानी माग गर्दै प्रदर्शन गरिएको छ। आइतबार जनता समाजवादी पार्टी (जसपा) नेपाल निकट समाजवादी युवा संघले प्रदर्शन गरेको हो। उनीहरूले प्रदेश सरकारविरुद्ध प्रदर्शन समेत गरेका थिए।
जनकपुरधामको जनक चोकबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय धनुषा हुँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुगेको थियो।
शुभकामना















