शिव मारुती ज्वेलर्स

फोकस नेपाल श्रावण  २३ गते । सप्तरीबाट बेवारिसे अवस्थामा रहेका करिब ४ सय किलो गाँजा प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट खटिएको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले डाक्नेश्वरी नगरपालिका–५ महादेवाबाट प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको हो ।

शुभकामना

बेवारिसे अवस्थामा झाडीमा १७ वटा पाेकामा लुकाएर राखेको अवस्थामा ३ सय ९७ किलो गाँजा प्रहरीले बरामद गरेका छन् ।

गाँजा कसले लुकाएर राखिएको सन्दर्भमा थप अनुुसन्धान भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए

२०८२ श्रावण २४, शुक्रबार १२:२६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय