शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,श्रावण २८ गते । सर्लाही स्थित पर्सा गा.पा वडा न ४ (कविलासी)को चौरमा राखिएको ट्रान्सफर्मरको क्वाल लगायत सम्पुर्ण महत्त्वपुर्ण सामग्री हिजो राती चोरी भएको छ।

उक्त ट्रान्सफर्मर हुलाकी राजमार्ग भन्दा करीब ५००मिटर उत्तर र नरायणपुर मजार भन्दा करीब ५०० मिटर पश्चिम् तर्फ उमेश राय यादब को खेतमा किशानहरूलाई कृषि सिचाइ सेवाको लागि जडान गरिएको थियोे।

शुभकामना

उक्त 100K.V को ट्रान्सफर्मरको सामग्री कसले चोरी गरेको हो भन्दै अहिलेसम्म खुलेको छैनन्।त्यहाँका स्थानीयले प्रशासनले अबिलम्ब खोज अनुसन्धान गरि दोसीलाइ तुरुन्त कार्वाइको दायरामा ल्याउन जोडदार माग गरेका छन् ।

२०८२ श्रावण २९, बुधबार १२:३८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय