शिव मारुती ज्वेलर्स

झापा,भदौ १२ गते ।  झापाको मेचीनगर–२ मा बुधबार बेलुकी जंगली हात्तीको आक्रमणबाट सरोज घतानी घाइते भएका छन्।

मोटरसाइकलमा यात्रा गर्दै गर्दा हात्तीले आक्रमण गरेको हो। उनको अवस्था सामान्य रहेको बताइएको छ।

शुभकामना

संरक्षणकर्मी शंकर क्षेत्री लुइटेलका अनुसार करिब २०–२२ हात्ती प्रसाद गौडाबाट नेपाल प्रवेश गरेका थिए भने दुईवटा हात्ती बिहान फर्कने क्रममा घटना भएको हो।

२०८२ भाद्र १२, बिहीबार ०६:०१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय