शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,भदौ १२ गते । भक्तपुर जिल्ला अदालतले आशिका तामाङसहित दुई जनालाई कैद सजाय सुनाएको छ।

न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले तामाङसहित शरण तिरूवालाई पाँच दिन कैद सजाय सुनाएको हो।

शुभकामना

आपराधिक उपद्रवमा दोषी ठहर गरेको जिल्ला अदालतकी सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन्।

साँगास्थित झोलुङ्गे पुलमा रकम उठाएको विषयमा आशिका लगायतले पालिकाको सूचना बोर्ड र रसिद च्यात्दै आगलागी गरेको आरोप लागेको थियो।श्रोत :-नागरिक मिरर

२०८२ भाद्र १२, बिहीबार १२:५६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय