शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,भदौ २७ । जेन–जी समूहबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारमा प्रधानमन्त्री बनाउन सर्वपक्षीय समझदारी जुटेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसमेत कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न तयार भएका छन् । तर संसद् विघटन गर्ने विषयमा सहमति जुट्न नसक्दा कार्कीको नियुक्तिमा ढिलाइ भएको छ ।

शुभकामना

२०८२ भाद्र २७, शुक्रबार ००:३५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय