शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,असोज ०५ गते  । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि पुनः सुरु गरिएको छ।

शनिबार दिनभरि लगातार पहिरो पन्छाउने प्रयास भए पनि पूरा रूपमा हटाउन नसकिएपछि आइतबार बिहानदेखि फेरि काम सुरु गरिएको हो।

शुभकामना

डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाउने क्रममा माथिबाट निरन्तर पहिरो खसिरहेकाले काममा ढिलाइ भएको छ। उनले सडक पूर्ण रूपमा सुचारु हुन अझै केही समय लाग्ने जानकारी दिएका छन्।

२०८२ आश्विन ५, आईतवार ०३:४१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय