शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,असोज ०५ गते झापाको कमल गाउँपालिका ५ बस्ने ६२ वर्षीय पुरुषले सुनसरीस्थित कोशी व्यारेजबाट एक पुरुषले हामफालेका छन्।

सप्तकोशी पुलको ६ नं. ढोकाबाट कमल गा.प. ५ आज आइतबार  लैनबहादुर थापाले हामफालेका हुन्। उनले चटपटे खाएपछि नदीमा हाम फालेको प्रत्यक्षदर्शीले जनाएका छन्।

शुभकामना

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार थापाले स्थानीय पसलमा चटपटे खाएका थिए।त्यसपछि उनले आफ्नो लाइसेन्स चटपटे दोकानेलाई हस्तान्तरण गरेपछि कोशी नदीमा हामफालेका हुन्।स्थानीयले घटनाबारे थाहा पाएलगत्तै प्रहरीलाई सूचित गरे।

कोशी व्यारेजबाट वरिष्ठ प्रहरी नायव निरीक्षक बलराम यादवको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलमा पुगेर खोजी कार्य थालेपनि फेला पार्न नसकिएको प्रहरीको भनाइ छ।

२०८२ आश्विन ५, आईतवार ११:१३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय