शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,असोज ०७ गते । सिरहाको गोलबजारमा अपहरण गरि एक युवकको हत्या,अपहरणकारीले पाँच करोड फिरौती माग गरेका थिए ।

सिरहाको गोलबजार नगरपालिका वडा नं. १३ भेल्हा डंगराहाका एक युबकको अपहरण गरि हत्या गरेर फालेको अवस्थामा शव फेला परेका छ्न ।

शुभकामना

संजय सिंहका छोरा अ.वर्ष -१५ का अभिषेक सिंहको हत्या गरेर उनकै आफ्नतको आँप गाछिमा फालेका हुन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०८२ आश्विन ७, मंगलवार ०३:५२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय