शिव मारुती ज्वेलर्स

रौतहट ,असोज ०९ गते  । रौतहटमा मेडिकल पसलको आडमा लागुऔषधको कारोबार संचालकगर्ने लाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका – ७ नयाँबस्तीका लालबाबू साह रहेको प्रहरीले जनाएको छ ।

शुभकामना

उनले मेडिकलको नाममा ड्रग्स बेच्ने गरेको सूचना पाएपछि लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी (सई) तुल प्रसाद पिडासैनीको टोलिले साहको पसल र घरमा छापामारी गरेको थियो ।

थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

२०८२ आश्विन ९, बिहीबार १४:५१

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय