फोकस नेपाल ,असोज ११ गते । तत्कालीन ऊर्जा मन्त्री दीपक खड्कालाई सहयोग गरी आफूलाई हटाउन भूमिका खेलेको आरोपमा विद्युत् विकास विभागका महानिर्देशक जीवछ मण्डललाई कुलमान घिसिङले सरुवा गरेका छन्। उनको स्थानमा मनदेवीलाई उक्त जिम्मेवारी दिइएको छ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १८, प्र.को महुवाका स्थायी बासिन्दा मण्डल हालैका दिनमा विवादमा तानिएका थिए। अबको नेतृत्वबाट जनताले सुशासन र पारदर्शिता अपेक्षा गरेका छन्।
शुभकामना















