फोकस नेपाल ,कार्तिक ०५ गते । उद्योगीहरुले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महसुल तिर्न सामूहिक अस्वीरका गरेसँगै ऊर्जा मन्त्री कुलमान घिसिङ तनावमा परेका छन् ।
आफू नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा महसुल उठाउन असफल भएका थिए । त्यही असफल प्रयासलाई ऊर्जामन्त्री हुँदा डेडिकेटेड र ट्रंक लाइन विद्युतको महसुल उठाउने योजनाका साथ अघि बढ्दै महसुल नतिर्नेहरुको विद्युत लाइननै काट्न थालेका थिए ।
शुभकामना

तर, आफूहरु पीडित भएको भन्दै उद्योगीहरुले सामूहिक रुपमै डेडिकेटेड र ट्रंक लाइनको महसुल नतिर्ने घोषणा गरेसँगै ऊर्जा मन्त्री कुलमान घिसिङ तनावमा परेका हुन् ।














