फोकस नेपाल ,कार्तिक १३ गते । नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट १० वर्षीय बालक मृत्यु ।
महोत्तरीको औरही नगरपालिका ४ कटुधारमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट स्थानीय गोविन्द यादवका १० वर्षीया छोरी शिवानी यादवको मृत्यु भएको छ ।
शुभकामना

दोषीलाई पत्ता लगाएर कारबाही गर्नुपर्ने माग गर्दै स्थानीयले सडक अबरुद्ध गरेका छन् ।















