शिव मारुती ज्वेलर्स

कपिलवस्तु ,कार्तिक १४ गते । सशस्त्र प्रहरीले कपिलवस्तुको सुद्धोधन गाउँपालिका–१ अनराठस्थित फुलचन्द्र यादवको घरमा छापा मारेर १२४ बोरा अनुदानको डीएपी मल बरामद गरेको छ।

सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसीका अनुसार बरामद गरिएको मललाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।

शुभकामना

सशस्त्र प्रहरीले अनुदानको मल गैरकानुनी रूपमा भण्डारण भइरहेको सूचनाका आधारमा छापा मारेको जनाइएको छ।

२०८२ कार्तिक १५, शुक्रबार ०५:०७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय